लोकगायक गणेश गुरुङले सुगम शैलीमा गाए ‘पिपलु छायाँ…..’

काठमाडौं । लोकदोहोरी गायनसंगै कौडा गीत गायनको क्षेत्रमा राम्रै ख्याती कमाएका गायक गणेश गुरुङको नयाँ गीत ‘पिपलु छायाँ’ सार्वजनिक भएको छ । गुरुङको आफ्नै आधिकारिक युट्युब च्यानल गणेश गुरुङबाट शनिबार साँझ गीत सार्वजनिक भएको हो। गण्डकी प्रदेशमा बढी प्रचलित कौडा (चुड्का) गीत गाएर लोकप्रियता हाँसिल गरेका गुरुङले यस पटक परम्परागत धारभन्दा फरक गीत दर्शक, स्रोता … Continue reading लोकगायक गणेश गुरुङले सुगम शैलीमा गाए ‘पिपलु छायाँ…..’